‘रामकहानी’को यस्तो बन्यो ‘तिम्रो लागि म छु गीत’
मङ्गलबार, १८ वैशाख २०७५, १२ : १५
काठमाडौं – सुदर्शन थापाको निर्देशन रहेको पछिल्लो चलचित्र ‘रामकहानी’को ‘तिम्रो लागी म छु’ बोलको पहिलो गीत सार्वजनिक गरिएको छ । सोमबार अभिनेत्री पूजा शर्माको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको गीतमा पूजासँग अभिनेता आकाश श्रेष्ठको रोमान्स देख्न सकिन्छ ।
गीतमा चलचित्रका अन्य कलाकार केदार घिमिरे, जीतु नेपाल, विल्सन विक्रम राइ समेत देखिएका छन् । सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको गीतमा शब्द तथा संगीत अर्जुन पोखरेलले दिएका छन् । कोरियोग्राफी कविराज गहतराजको छ ।
निर्देशक सुदर्शन थापाले ‘रामकहानी’ कमेडीसँगै रोमान्टिक लभस्टोरी जनरामा तयार भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण