रुपन्देही र रौतहटमा दुई जना मृत अवस्थामा फेला
शुक्रबार, ३२ जेठ २०८१, १४ : १६
काठमाडौँ । रुपन्देही र रौतहटमा दुई जना मृत अवस्थामा फेला परेका छन् । बिहीबार रुपन्देहीको बुटवल उपहानगरपालिका–१७ रानीगञ्ज बस्ने २७ वर्षीय दामोदर थारु मृत फेला परेका छन् । थारु सोही ठाउँस्थित खेतमा बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।
उता रौतहटको राजपुर नगरपालिका–५ मदनीचोक बस्ने ३२ वर्षीया नाजबुन नेसा पनि मृत फेला परेका छन् । नेसा आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेका हुन् । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण