सानिया मिर्जाको ‘अण्डरवेयर’ देखिएको फोटो पोष्ट गर्दा निर्देशकको भयो यस्तो हाल
राम गोपाल वर्मा विवादबाट धेरै टाढा बस्न सक्दैनन् । उनी आफ्नो मनको कुरा फ्याट्टै भनिदिने व्यक्तिको रुपमा परिचित छन् । उनका यहि मनको कुराले थुप्रै पटक विवाद पनि निम्त्याउने गरेको छ ।
उनको यस्तै बानीले अर्को ‘लफडा’ निम्त्याएको छ । अब राम गोपाल वर्मा टेनिस खेलाडी सानिया मिर्जाको फोटो सोसल मिडियामा राखेका कारण आलोचनाले घेरिएका छन् जसमा उनको ‘अण्डरवेयर’ देखिएको छ ।
यो फोटोसँगै उनले क्याप्सन दिएका छन्, ‘एक युवतीले कसैलाई ‘मेरी छोरी सन्नी लियोन बन्न चाहन्छिन्’ बाट उनलाई आफ्नो कहानीको याद आयो । उनी टेनिसमा निकै राम्रो थिइन् । तर एक उमेरपछि उनका पिताले स्कर्ट लगाउनुपर्छ भनेर उनलाई खेल्न दिएनन् । यो फिल्म यस्ता पिछडिएका दिमागलाई सार्वजनिक गर्नेबारे हो जो एक महिलाको सेक्सुएलिटीलाई उनीविरुद्ध प्रयोग गर्दछन् ।’
उनी यसमार्फत् जुन मेसेज दिन चाहन्छन् त्यो स्पष्ट छैन र सोसल मिडिया प्लेटफर्ममा उनको इतिहास हेर्दै उनलाई सबैले निकै आलोचना गरेका छन् । तर यस्तो कटाक्षले उनलाई केही फरक नपार्नेजस्तो देखिन्छ किनभने अहिलेसम्म उनले विभिन्न प्रकारका कमेन्टको बानी परिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण