काठमाडौँ । मगर समुदायले भूमि अर्थात् प्रकृतिको पूजाआजा गर्दै मनाउने पर्व हो भूमि पूजा । सोही अवसरमा नेपाल मगर संघ केन्द्रीय समितिले आजदेखि तीन दिनसम्म राजधानीको टुँडिखेलमा भूमि पूजा पर्व सुरु गरेको हो ।
वर्षायामको सुरुवातसँगै खाद्य बालीमा प्राकृतिक प्रकोप नलागोस्, दैवी विपत्ति नहोस् भनेर भूमिको पूजा गर्ने चलन स्वरूप भूमि पूजा गर्ने गरिन्छ । पृथ्वीमा कुनै पनि प्रलय नआउने जनविश्वासका कारण भूमि पूजा गरेर देवतालाई खुसी बनाउने गरिन्छ। प्राकृतिक तथा दैवी प्रकोप रोक्नको लागि भूमे पर्वको महत्त्व रहेको छ ।
_0S6qxxjUHd.jpg)
_jaUXLkvkyX.jpg)
_UiiMYJfJg0.jpg)
_Tj3easC2Iz.jpg)
_3zU1xu8I1C.jpg)
_Tge6QxTOwA.jpg)
_2DAjLPorUH.jpg)
_4clnFNlyTr.jpg)
_tuG8RflMQS.jpg)
_hw2t7P4oij.jpg)
_PzryHxzXG2.jpg)
_mv1vIT1D0V.jpg)
_0IOjpRTSzp.jpg)
_d1PQFweGQb.jpg)
_6MfLu60M4v.jpg)
_Hx3AHmkspS.jpg)
_U8XILApnaF.jpg)
_3r7e2hdFtq.jpg)
प्रतिक्रिया