सुडान मिसनको नेपाली शान्ति सैनिक डफ्फा अदलीबदली
आइतबार, ०२ असार २०८१, २१ : २२
काठमाडौं । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ सुडानमा खटिएको नेपाली सेनाको एक डफ्फा अदलीबदली भएको छ ।
युनाइटेड नेसन्स इन्टेरिम सेक्युरिटी फोर्स फर अबेइ (यूएनआइएसएफए) मिसनमा तैनाथ श्री फोर्स हे.क्वा. सपोर्ट युनिट (शान्ति सेना) दोस्रो डफ्फालाई बदली गर्नको लागि तेस्रो डफ्फाका ७७ जना शान्ति सैनिकहरू त्यसतर्फ गएका छन् ।
यूएन चार्टर्ड फ्लाइटमार्फत गत शुक्रबार डफ्फा मिसन इलाकातर्फ प्रस्थान गरेको नेपाली सेनाले जनाएको छ । यस्तै, उक्त मिसनमा तैनाथ श्री फोर्स सपोर्ट युनिट शान्ति सेना दोस्रो डफ्फाका ६७ जना शान्ति सैनिक आइतबार स्वदेश फिर्ता भएका छन् । हाल उक्त मिसनमा १०६ जना शान्ति सैनिकहरू कार्यरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण