गोरखामा राष्ट्रिय परिचयपत्रका लागि पालिकागत बार निर्धारण
मङ्गलबार, ११ असार २०८१, १४ : २०
पोखरा । गोरखामा राष्ट्रिय परिचयपत्र वितरणका लागि पालिकागत रुपमा समय निर्धारण गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय गोरखाले बार अनुसार पालिकाका नागरिकलाई परिचयपत्र बनाउन आह्वान गरेको हो ।
राष्ट्रिय परिचय पत्र दर्ता र वितरण गर्दा सेवाग्राहीको चाप अत्यधिक भएपछि बार अनुसार पालिका छुट्याइएको हो । अब आइतबार र सोमबार गोरखा नगरपालिका, आरुघाट गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका र चुमनुब्री गाउँपालिकाका नागरिकलाई मात्रै राष्ट्रिय परिचय पत्र दर्ता र वितरण गरिने छ ।
मगंलबार र बुधबार पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका, गण्डकी गाउँपालिका र धार्चे गाउँपालिकका नागरिकलाई सेवा दिइनेछ भने बिहीबार र शुक्रबार भिमसेन थापा, शहिद लखन र अजिरकोट गाउँपालिकाका नागरिकलाई सेवा दिने प्रशासकिय अधिकृत रविन्द्र घिमिरेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण