भुटानी शरणार्थी प्रकरण
पक्राउ परेका प्रतीक थापालाई आइतबार अदालतमा पेस गरिने
शुक्रबार, १४ असार २०८१, २० : ५७
काठमाडौँ । शुक्रबार राजधानीको बौद्ध क्षेत्रबाट पक्राउ परेका पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीकलाई आइतबार अदालतमा पेस गरिने भएको छ । भोलि शनिबार सार्वजनिक बिदा भएकाले आइतबार उनलाई काठमाडौँ जिल्ला अदालतमा पेस गरिने काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
थापा नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका अभियुक्त हुन् । उनी अदालतबाट पक्राउ पुर्जी जारी भएको झण्डै १४ महिनामा पक्राउ परेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण