संविधान संशोधन गर्ने बेला भइसक्यो : सर्वेन्द्रनाथ शुक्ला
आइतबार, १६ असार २०८१, १४ : ३८
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीका नेता शर्वेन्द्रनाथ शुक्लाले भ्रष्टाचारका विरुद्ध संयुक्त लड्नुपर्ने बताएका छन् । नेकपा एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशनमा शुभकामना मन्तव्य राख्दै शुक्लाले भ्रष्टाचारविरुद्ध लड्दै संविधान संशोधन गर्नुपर्ने बताएका हुन् ।
‘संविधान संशोधनको बेला आइसक्यो । निर्वाचन प्रणालीका कारण हामीले कस्तो समस्या भोग्दैछौ भन्ने सबैलाई थाहा छ’, शुक्लाले भने, ‘संविधान संशोधनविना अहिलेको कठिनाइबिना सम्भव छैन । यो दुई दलको मात्र कुरा होइन देश नै एकजुट भएर यो काम अघि बढाउनुपर्छ ।’ उनले पार्टीहरूका विचार नीति र सिद्धान्त फरक भए पनि राष्ट्रिय मुद्दामा एक हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण