पश्चिम नवलपरासीको सुस्तामा थप एक जनाको शव फेला
आइतबार, ३० असार २०८१, २२ : १६
काठमाडौं । पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदीको किनारमा एकजना पुरुषको शव भेटिएको छ । सुस्ता गाउँपालिका–४ स्थित नारायणी नदिको किनारमा १ जना पुरुषको शव भेटिएको बागमती प्रदेशका डीआईजी विष्णु केसीले रातोपाटीलाई बताए ।
शवको पहिचान भएको छैन । सुस्तामा फेला परेको शव चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट बेपत्ता दुईवटा डिलक्स बसमा सवार यात्रुको भएको आकलन गरिएको डीआईजी
केसीले जानकारी दिए । अहिलेसम्म ९ जनाको शव भेटिएको छ । तीमध्ये ६ जनाको सनाखत भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण