राष्ट्रिय महिला क्रिकेट टोलीलाई सहयोग प्रदान गर्ने घोषणा
शुक्रबार, ०४ साउन २०८१, २० : २९
काठमाडौँ । X-AGE नेपालले राष्ट्रिय महिला क्रिकेट टोलीलाई सहयोग प्रदान गर्ने घोषणा गरेको छ ।
X-AGE ले पहिलो पटक नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एसीसी वुमन्स एसिया कपमा सहभागी भएको अवसरमा दराज इ-कमर्स प्लेटफर्म मार्फत भएको आफ्नो कुल बिक्रीको १०% टोलीलाई प्रदान गर्ने घोषणा गरेको हो ।
कम्पनीले श्रावण ४ देखि १३ गतेसम्म दराज नेपालमा उपलब्ध X-AGEका हरेक उत्पादनहरूको बिक्रीमा आउने १० प्रतिशत रकम सिधै राष्ट्रिय महिला क्रिकेट टोलीलाई प्रदान गर्ने विज्ञप्तिमार्फत जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण