दैलेखमा पहिरोमा परी एक जनाको मृत्यु, एक घाइते
बुधबार, ०९ साउन २०८१, १९ : ४५
सुर्खेत । दैलेखमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ठाटीकाँध गाउँपालिका–२, चौताराका अन्दाजी ५० वर्षीय शेरबहादुर बम रहेका छन् ।
बुधबार दिउँसो घर आँगनमा पहिरो रोक्नका लागि भित्ता लगाउँदै गर्दा बमको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी दीपक मगरातीले जानकारी दिए ।
यस्तै उक्त पहिरोमा परी उनका ३ वर्षीय नाति प्रवेश बम घाइते भएका छन् । उनलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण