समिति बैठक
ओली उपस्थित भएको समिति बैठकमा प्रचण्ड अनुपस्थित
मङ्गलबार, २२ साउन २०८१, १५ : ३७
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित भएको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अनुपस्थित भएका छन् ।
उनी विराटनगरमा भएकाले उक्त बैठकमा अनुपस्थित भएका हुन् । छोटो समयमा प्रधानमन्त्री समिति बैठकमा उपस्थित हुने कार्यक्रम बनेकाले आफू चाहेर पनि बैठकमा उपस्थित हुन नसकेको प्रचण्डले सभापति रामहरि खतिवडालाई फोन गरेर जानकारी गराएका छन् ।
आफूलाई प्रचण्डले फोन गरेर ओली सहभागी समिति बैठकमा आफू पनि सहभागी हुने इच्छा भएपनि विराटनगरमा भएकाले आउन नसक्ने जानकारी गराएको बैठकलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण