बेहुली हुँदा यस्ती देखिइन् सोनम, विवाह मण्डप यस्तो
मङ्गलबार, २५ वैशाख २०७५, १२ : ३०
सोनम कपुर केही घण्टाभित्रै आनन्द अहुजासँग विवाह बन्धनमा बाँधिदैछिन् । मुम्बईमा विवाहको कार्यक्रम सुरु भइसकेको बताइएको छ । दुलहा आनन्द अहुजाको पहिलो तस्बिर पनि सार्वजनिक भएको छ भने सोनमको तस्बिर पनि सोसल मिडियामा छाइसकेको छ ।
विवाह पंजाबी तरिकाले भइरहेको छ । दुलही सोनम आन्टीको बंगलामा पुगिसकेको बताइएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण