अभिनेत्री सन्जिदा शेखले काठमाडौँमा गरिन् ब्युटी प्रोडक्ट लञ्च
काठमाडौँ । हिरामण्डिकी अभिनेत्री सन्जिदा शेखले शनिवार काठमाडौँमा ट्रुडर्मा ब्राण्डको ‘ट्रु स्किन ब्राण्ड’ सौन्दर्य सामग्री लञ्च गरेकी छिन् । बलिउड अभिनेत्री शेख र नेपाली अभिनेत्री केकी अधिकारीले प्रोडक्टको एक साथ लन्च गरेका हुन् ।
_D3piK8edVd.jpg)
शेखले प्रोडक्ट लन्च गर्दै धेरै ब्राण्डको सामग्री प्रयोग गरे पनि ट्रु स्किनको जस्तो अरू नभएको बताइन् । “मैले धेरै प्रोडक्ट लन्च गरें तर ट्रु स्किनको जस्तो अरू राम्रो भेटिन । यसलाई सबैले प्रयोग गरेर यसको फाइदा उठाउनुहोला,’ उनले भनिन् ।
बजारमा अहिले यो ब्राण्डको १६ वटा प्रोडक्ट रहेको छ । लक्जरीयस ५० यसपीएफ प्लस क्रिम,लक्जरीयस ५० यसपीएफ पल्स जेल, बेबी डिएम मस्टुराईजिङ क्रिम, ग्लो ह्वाईटिङ क्रिम, भिटामीन सी क्रिम, एक्टीभ सावर जेल, एक्टीभ फेस वास, ग्लो फेस वास, ड्रिमा मस्टुराईजिङ लोस्न, कोज स्याम्फु, रिटिनल सिरम, ट्रिउ हेयर गेन, कोलभिट स्क्रिन लाईटिनिङ, लक्सर किलिन्जर, ग्लो ह्यान्ड फुट क्रिम र कोकोनट ओईल बजारमा सार्वजनिक भएको हो ।
_3GbO3OPFrg.jpg)
शेख आफैँले प्रोडक्टको अनावरण गरेकी हुन् । उनले कार्यक्रममा आफ्नो व्यक्तिगत स्किन केयरको दैनिक प्रयोग र ट्रु स्किनको प्रभावकारिताबारे समेत बताइन् ।
नेपाली ब्राण्ड रहेको ट्रुडर्माले नेपाली सौन्दर्य सामग्री उत्पादन गर्ने गरेको ब्राण्डका निर्देशक सुशान्त मुरारकाले बताए । ट्रु स्किन, ट्रु डर्मा कम्पनीको नयाँ उत्पादन हो । छालाको हेरचाह र सौन्दर्यको क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउने विश्वास रहेको उनले उल्लेख गरे ।
_qzAtWHKdap.jpg)
प्रोडक्टलाई विशेषगरी प्राकृतिक तत्वहरूमाथि आधारित बनाइएको मुरारकाले जानकारी दिए । त्वचालाई स्वस्थ, चम्किलो र ताजा राख्न मद्दत गर्ने उनको भनाइ छ । ट्रु डर्माले नेपाली बजारमा आफ्नो उपस्थितिलाई पकड राख्न यो प्रोडक्ट लन्चलाई ठूलो महत्व दिएको मुरारकाले बताए ।
‘यो उत्पादनले नेपाली उपभोक्ताको आवश्यकतालाई सम्बोधन गर्नेछ । छालालाई स्वस्थ र आकर्षक बनाउने पुरा विश्वास छ,’ उनले भने ।
_ILCjVinTIc.jpg)
_WwBgJHmW2t.jpg)
_ZVdjpGFDqR.jpg)
_stalgmURhm.jpg)
_2L1LRd0ybq.jpg)
_HNFDZOwFNv.jpg)
_v1hWCUfRVF.jpg)
_fgLgOSeZSk.jpg)
_cxmtopvarA.jpg)
_Ju7EEr9J3q.jpg)
_Z0jBpk6jc5.jpg)
_Qvk0TgZla9.jpg)
_vy1FIq3OtH.jpg)
_46XGYnQ3ha.jpg)
_dqRXTeBrav.jpg)
_UvSukuP5L0.jpg)
_7hRuEyZVsf.jpg)
_jcG3HrHAo0.jpg)
_tXCfBCGWw5.jpg)
_w7RnIoMeAD.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण