संसद्
संसद् भवन भित्र मुखमा टेप लगाएर विरोध गर्ने युवक नियन्त्रणमा
बुधबार, ३० साउन २०८१, १४ : ५८
काठमाडौँ । संघीय संसदमा मुखमा टेप लगाएर विरोध गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । प्रतिनिधि सभा बैठक चलिरहँदा अछाम घर भएका दीपक देवकोटाले मुखमा टेप लगाएर विरोध प्रदर्शन गरेका हुन् ।
उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । देवकोटा संसद् भवन कम्पाउण्डमा कसरी प्रवेश गरे भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण