फोटोफिचर
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक, तस्बिरमा हेर्नुहोस्
आइतबार, ०९ भदौ २०८१, १३ : ४९
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित अर्पण बैंकेटमा नव मनोनित केन्द्रीय सदस्यको सपथ ग्रहणबाट बैठक सुरु भएको हो ।
बैठमा केन्द्रीय संरचनाहरूको निर्माण र विविध लगायत तीनवटा एजेन्डा तय भएका छन् ।
सो पार्टीको असारमा सम्पन्न १० औँ राष्ट्रिय महाधिवेशनले साउनमा ३४४ सदस्यीय केन्द्रीय कमिटी निर्माण गरेको थियो । पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो गठन गर्न बाँकी नै रहेको छ ।
_lUoe44p81D.jpg)
_JAe9bcYymR.jpg)
_mWvtViTh7y.jpg)
_QlzETHCOmy.jpg)
_A0tOfaksIB.jpg)
_3YQ2SBemJ2.jpg)
_KXZSN0MAnF.jpg)
_phO9OnqwxX.jpg)
_k3pMOfwZPB.jpg)
_pkLd08pQwb.jpg)
_8OivFa7TnU.jpg)
_nir7RhQzsE.jpg)
_7g0LmdTzpm.jpg)
_QefUx04fJM.jpg)
_MuSnOAxn3l.jpg)
_CSwsn3ECyl.jpg)
_L8ef2XoVNw.jpg)
_k8nB0HCxMY.jpg)
_1i3tuKLBLJ.jpg)
_UbsRrwLKCM.jpg)
_4bMRrmcn40.jpg)
_nbxxpNKXpv.jpg)
_SO8902sDhu.jpg)
_MOh93WOSKW.jpg)
_c7JBvjzIBm.jpg)
_o9kD2uljJo.jpg)
_ZD1kIboxod.jpg)
_rWDSJ3kwhz.jpg)
_nhGwzENmmG.jpg)
_CyZVo9hEA9.jpg)
_AUpR7pPAO9.jpg)
_pbI55QtgI9.jpg)
_ZemCnnDaHz.jpg)
_CGV3KiaIRE.jpg)
_ZbghIaUhNR.jpg)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण