इन्द्रजात्राको आगमनसँगै बसन्तपुर दरबार क्षेत्र चिटिक्क बनाउन थालियो (तस्बिरहरु)
सोमबार, १७ भदौ २०८१, १५ : १९
काठमाडौँ । वर्षा र सहकालका देवता भगवान इन्द्रले पूजा आरधना गरी मनाइने इन्द्रजात्राको आगमनसँगै बसन्तपुर दरबार स्क्वायरको गद्दी बैठक, कुमारीघर र मन्दिरहरुको रङरोगन तथा सरसफाई गर्न थालिएको छ ।
शहरी तथा भवन निर्माण विभाग अन्तर्गत रहेर पर्यटकीय तथा ऐतिहासिक बसन्तपुर दरबार स्क्वायर रङरोगनको काम थालिएको हो ।
तस्बिरः नेपाल फोटो लाइब्रेरी








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत सरकारको सहयोगमा डोटीमा निर्मित क्याम्पस भवनको उद्घाटन
-
देशभर मनसुनको प्रभाव : सुदूरपश्चिम, लुम्बिनी र कर्णालीमा भारी वर्षाको सम्भावना
-
आज संघीय संसद्का तीन संसदीय समितिको बैठक बस्दै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
नागढुङ्गा-सिस्ने खोला सुरुङमार्ग आज उद्घाटन गरिँदै
-
दिगो कृषिमा जापानी प्रविधि भित्रिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण