तनहुँमा बस दुर्घटना, ११ जना घाइते
बुधबार, २६ भदौ २०८१, १७ : २१
काठमाडौँ । तनहुँको आबुखैरेनी गाउँपालिकामा बस दुर्घटना भएको छ । गाउँपालिकाको वडा नम्बर–२ र ३ जोड्ने खहरे खोलामा बस दुर्घटना भएको तनहुँका एसपी वीरेन्द्र शाहीले रातोपाटीलाई बताए ।
दुर्घटनामा ११ जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग.१ ख ९४०२ नम्बरको बस दुर्घटना भएको र घाइतेहरूको अवस्था मध्यम रहेको एसपी शाहीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण