ट्याक्टरबाट खसेर एक जनाको मृत्यु
बुधबार, २६ भदौ २०८१, १८ : ०५
मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिका-२ लार्जुङस्थित सडकमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ ।
ग.१ त ४२३१ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरमा सवार सोही गाउँपालिका-२ नाकुम बस्ने ३६ वर्षीया दिपा विकको मंगलबार दिउँसो मृत्यु भएको हो । ट्याक्टरबाट खसेर गम्भीर घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र लेतेमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण