भक्तपुरबाट हराएकी महिला जंगलमा मृत फेला
बुधबार, २६ भदौ २०८१, १९ : १७
काठमाडौँ । भक्तपुरको सुर्यबिनायक नगरपालिका–४ स्थित गाम्चाबाट हराएकी महिला जंगलमा मृत भेटिएकी छन् । गाम्चा बस्ने ६० वर्षीया मिठु खत्री पौडेल भक्तपुरको चारखण्डीस्थित जंगलमा मृत अवस्थामा भेटिएकी जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी मोहनमणि अधिकारीले रातोपाटीलाई बताए ।
मंगलबार उनी हराएको भन्दै खोजतलास गरिदिन प्रहरीलाई आग्रह गरेका थिए । घटनाबारे अनुसन्धान भइरहेको डीएसपी अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण