दुर्घटना
बागलुङमा सरकारी गाडी दुर्घटना, ३ जनाको मृत्यु
शुक्रबार, २८ भदौ २०८१, ०९ : ५८
पोखरा । बागलुङमा सरकारी गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । गलकोट नगरपालिका २ भुङखानीमा रा १ झ २०० नम्बरको गाडी दुर्घटना भएको हो ।
भीरमा दुर्घटना भएकोले उद्धारमा कठिनाइ परेको बागलुङ प्रहरीले जनाएको छ । उद्धार कार्य जारी छ । मृत्यु हुनेमा २ महिला र १ पुरुष रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घाइते एकजनाको उपचारका लागि धवलागिरि अस्पताल बागलुङ पठाइएको र अवस्था गम्भीर रहेको छ । थप विवरण आउन बाँकी ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण