झ्याप्ले खोला पहिरो
झ्याप्ले खोलामा रमितेहरूको भीड, माइकिङ गरेर हटाउँदै प्रहरी (तस्बिरहरू)
आइतबार, १३ असोज २०८१, १२ : ४८
धादिङ । धादिङको धुनिवेसी नगरपालिका–९ स्थित झ्याप्ले खोलामा पहिरोमा बस सहित पुरिएर निधन भएका व्यक्तिका शव उद्दार भइरहेको छ । त्यहाँ रमितेहरूको भीड लागेपछि उद्धारमा समस्या भइरहेको छ ।
प्रहरीले माइकिङ गर्दै सिट्ठी बजाउँदै भीड हटाउने प्रयास गरिरहेको छ । पहिरोको दुवै तर्फ बाटो बन्द भएपछि सडकमा रोकिएका सवारीसाधनका चालक तथा सहचालक र सर्वसाधारण घटनास्थलमा जम्मा हुँदा भीड बाक्लिएको हो ।
सुरक्षाकर्मीहरू बस तथा शव उत्खनन कार्यमा खटिइरहेका छन् । सो क्षेत्रबाट हालसम्म २८ जनाको शव फेला परेको छ ।
_M0aNuoMK4Z.jpg)
_hEC3KHqvY7.jpg)
_XkMddIXyZL.jpg)
_tEDN8QELNO.jpg)
_uiElH1JhBA.jpg)
_iyta43jNre.jpg)
_O6o3w1ohHC.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण