लेबनानमाथि इजरायलले गरेको पछिल्लो आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु
आइतबार, १३ असोज २०८१, १३ : ०१
बेरुत । इजरायलले लेबनानमा आक्रमण जारी राखेको छ । आक्रमण चलिरहँदा दिनहुँ कयौँ हताहत भइरहेका छन् ।
स्थानीय सञ्चार माध्यमहरूले छापेका खबरका अनुसार दक्षिण लेबनानमा रातरात भएका यी आक्रमण कम्तीमा ६ जनाको मृत्यु भएको छ । अरू नौं जना उत्तरपूर्वी लेबनानमो हिजबुल्लाहको गढ मानिएको बेका उपत्यकामा भएको बताइएको छ ।
अरबी पत्रिका अन–नहारले बताएअनुसार दक्षिण लेबनानको अनक्वोन शहरमा ३ जना मारिएका छन् । अरू तीन जना नाबातेहको उत्तरी क्षेत्रमा मारिएका हुन् । बेना उपत्यका क्षेत्रमा बालबालिका, आमासमेत सिरियाली एकै परिवारका ९ जना मारिएको अर्को समाचारमा पत्रिकाले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण