क्षतिको विवरण सङ्कलन गर्न टास्कफोर्स गठन गर्ने निर्णय
सोमबार, १४ असोज २०८१, ११ : २८
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिले मनसुनजन्य विपद्का कारण भएको क्षतिको विवरण सङ्कलन गर्न टास्कफोर्स बनाउने निर्णय गरेको छ ।
टास्कफोर्स गठन गरेर १५ दिनभित्र क्षतिको विवरण सङ्कलन गर्ने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) ऋषिराम तिवारीले जानकारी दिए ।
गृहमन्त्री रमेश लेखक नेतृत्वको बैठकले क्षतिग्रस्त संरचनाको पुनर्निर्माण सम्बन्धित मन्त्रालयले अघि बढाउने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण