सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

महँगी र कालाबजारी नियन्त्रण गर्न देउवा समूहले गरायो सरकारको ध्यानाकर्षण

काठमाडौँ । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले महँगी र कालाबजारी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएको छ । समूहका प्रचार प्रसार समिति संयोजक मीन विश्वकर्माले आइतबार समूहको सम्पर्क कार्यालय चुनदेवीमा...