फोटोफिचर
तस्बिरमा हेर्नुस् नेपाल–बङ्गलादेश विद्युत् व्यापार सम्झौता
बिहीबार, १७ असोज २०८१, १७ : ०६
काठमाडौँ । नेपाल–बङ्गलादेशबिच औपचारिक रूपमा विद्युत् व्यापार सम्झौता भएको छ । यो सम्झौतासँगै नेपालबाट बङ्गलादेशमा बिद्युत् निर्यातको बाटो खुलेको छ । बिहीबार काठमाडौँमा भएको नेपाल, भारत र बङ्गलादेशका तीन कम्पनीबिच विद्युत् बिक्री सम्झौता भएको हो । नेपालले यसअघि नै भारतमा विद्युत् निर्यात गर्दै आए पनि तेस्रो देशमा विद्युत् निर्यात गर्न सहमति हुन सकेको थिएन ।
_59pQ9U8a96.jpg)
पछिल्लो सम्झौता अनुसार नेपालले पहिलो चरणमा ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात गर्ने छ । कार्यक्रममा नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेश पावर डेभपलमेन्ट बोर्ड (बीपीडीबी) तथा भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) बिच त्रिपक्षीय ऊर्जा बिक्री सम्झौतामा तीनै देशका अधिकारीहरूले हस्ताक्षर गरेपछि नेपाललाई बङ्गलादेशमा विद्युत् निर्यातको बाटो खुलेको हो ।
_KNzjR76O4i.jpg)
_ogYMb2L0gc.jpg)
_2rfG26MYUq.jpg)
_ISTWcLlGXT.jpg)
_59Jez0er4x.jpg)
_vN6KGwwuVy.jpg)
_OtJFs03SmA.jpg)
_Q4R33SsNHi.jpg)
_djiutquKNl.jpg)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अतिरिक्त समयमा फेरान टोरेसको गोल, स्पेन १–० ले अगाडि
-
९० मिनेटभर स्पेनको पूर्ण दबाब, अर्जेन्टिनाले एक पटक पनि प्रहार गर्न सकेन
-
९० मिनेटमा भएन गोल: खेल ३० मिनेटको अतिरिक्त समय, १० खेलाडीमा सीमित अर्जेन्टिनाको परीक्षा
-
इन्जुरी समयमा एन्जो फर्नान्डेजले रातो कार्ड पाएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित
-
विश्वकप फाइनलको बिचमा बिजुलीको सास्ती: आएको ५ मिनेटमै पुनः गयो बत्ती
-
दोस्रो हाफ सुरुः साबिक विजेता अर्जेन्टिना दबाबमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण