अस्ट्रेलियाद्वारा कार्ड भुक्तानी अधिभारमा प्रतिबन्ध लगाउने घोषणा
शुक्रबार, ०२ कात्तिक २०८१, ११ : १८
एजेन्सी । अस्ट्रेलिया सरकारले कार्ड भुक्तानी अधिभार शुल्कमा क्र्याक डाउनको घोषणा गरेको छ । प्रधानमन्त्री एन्थोनी अल्बानीज, कोषाध्यक्ष जिम चाल्मर्स र वित्त मन्त्री स्टीफन जोन्सले केन्द्रीय बैंक, रिजर्भ बैंक अफ अस्ट्रेलिया (आरबीए)द्वारा थप कामको अधिनमा २०२६ बाट विक्री बिन्दुमा डेबिट कार्ड अधिभार शुल्क प्रतिवन्ध गर्न तयार रेको घोषणा गरेका हुन् ।
अस्ट्रेलियालीहरूले कार्ड भुक्तानी अधिभारमा प्रत्येक वर्ष संयुक्त ९६०.२ मिलियन अस्ट्रेलियन डलर (६४५.६ मिलियन अमेरिकी डलर) गुमाउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हामी युरो कप विजेता हौँ, फ्रान्ससँग डर छैन: लामिन यामाल
-
कटुवा पेस्तोल र गोलीसहित सैलुन सञ्चालकसहित ३ जना पक्राउ
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण