सुडानमा १० लाख मानिस बाढीको चपेटामा
सोमबार, ०५ कात्तिक २०८१, १५ : ५८
खार्तुम । दक्षिणी सुडानमा आएको बाढीका कारण १० लाखभन्दा धेरै मानिस प्रभावित भएका छन् । संयुक्त राष्ट्रसंघको मानवीय सहायता संगठन ओचाले यस्तो बताएको हो । बाढीका कारण एक चौथाई भन्दा धेरै मानिस आफ्नो घर छाड्न बाध्य भएका छन् ।
विस्थापितहरूले अग्लो स्थानमा आश्रय लिन खोजिरहेको भएपनि वर्षाका कारण सहायता पुर्याउन गाह्रो भइरहेको ओचाले भनेको छ । यो दक्षिणी सुडानमा बाढीको मौसममा हालैका दशकमा आएको अहिलेसम्मकै खराब बाढी भएको बताइएको छ ।
मे मा नै सुडानको सरकारले अन्तरराष्ट्रिय समुदायलाई केही महीनाभित्रै देशभरमा भिषण वर्षा हुने जोखिमबारे सतर्क गराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण