यी बिकिनी तस्बिरका कारण सोसल मिडियामा छाइन् संजय दत्तकी छोरी
शुक्रबार, ०४ जेठ २०७५, १० : ५८
संजय दत्तकी छोरी त्रिशला दत्त इन्टाग्राममा तस्बिर सेयर गरेर छाएकी छिन् । ह्वाइट बिकिनी लगाएको उनको तस्बिरले इन्टरनेटमा राम्रै हल्काखल्ला पैदा गरेको छ ।
उक्त फोटोमा त्रिशलाले लेखेकी छिन्, ‘म गर्मीको प्रतिक्षा गर्न सक्दिनँ ।’ तस्बिर हेरेपछि उनलाई प्रशंसकहरुले बलिउडमा प्रवेश गर्न सल्लाह दिइरहेका छन् ।
त्रिशला बलिउडबाट टाढा रहेपनि उनी बारम्बार चर्चामा आउने गर्छिन् । उनी आफ्ना तस्बिर धेरैजसो सोसल मिडियामा सेयर गर्ने गर्छिन् जसका कारण सोसल मिडियामा उनको फ्यान फलोविङ बढ्दो छ ।
स्मरण रहोस्, त्रिशला संजय दत्तकी जेठी श्रीमती ऋचा शर्माकी छोरी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण