सांसद थानीको प्रश्न : गिरीबन्धु र ललिता निवास प्रकरणका विषय कहाँ पुगे ?
सोमबार, १२ कात्तिक २०८१, १४ : २९
काठमाडौँ । कांग्रेस सांसद हृदयराम थानीले देश बारूद खानाभन्दा पनि खतरा स्थितिमा पुगेको बताएका छन् । सोमबार बसेको राज्यव्यवस्था समितिको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् । सरकारमा बसेर सबै कुरा ठिक छ भन्ने अवस्था नरहोस् भन्दै यसतर्फ गम्भीर भएर सोच्न समेत उनले आग्रह गरे ।
उनले भने, ‘म आग्रह गर्छु कुनै दिन विस्फोट नहोस् । आज सरकारमा बसेर सबै कुरा ठिक छ भन्ने अवस्थामा नरहोस् । गम्भीर भएर सोचौँ ।’
सांसद थानीले गिरीबन्धु, वाइडवडी लगायतका विषयमा ओझेल पारिएको बताए । सांसद थानीले भने, ‘गिरीबन्धु, वाइडवडी, ललिता निवास, क्यान्टोनमेन्ट, यति ओम्निको विषय कहाँ पुग्यो ? यसको जवाफ र उत्तर दिने कहिले र कसले ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण