भारतलाई झिनो अग्रता
शनिबार, १७ कात्तिक २०८१, १३ : ५५
मुम्बई । न्यूजिल्याण्ड विरुद्धको मुम्बई टेस्टको पहिलो इनिङ्समा भारतीय टोली २६३ रनमा अलआउट भएको छ । वानखेडे रंगशालामा जारी खेलमा आयोजक टोलीले किवीमाथि २८ रनको अग्रता लिएको थियो ।
शनिबार ८६/४ को स्कोरबाट खेल्न सुरु गरेको भारतले अन्तिम ६ विकेट गुमाएर १७७ रन बनाएको थियो । शुभमन गिलले ९० रन र ऋषभ पन्तले ६० रनको इनिङ्स खेले । दुवैले पाँचौँ विकेटका लागि ९६ रनको साझेदारी गरे।
न्युजिल्याण्डका अजाज पटेलले ५ विकेट लिए । म्याट हेनरी, ग्लेन फिलिप्स र इश सोधीले एक एक विकेट लिए ।
एक दिनअघि न्युजिल्यान्ड पहिलो इनिङ्समा २३५ रनमा अलआउट भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण