विवाहपछि नेहा धुपियाको पहिलो फोटोसुट, बाथटबमा देखियो बोल्ड अवतार
आइतबार, ०६ जेठ २०७५, १३ : ०९
हालै बलिउड नायिका नेहा धुपियाले आफ्ना प्रेमी र नायक अंगद बेदीसँग अचानक विवाह गरेर सबैलाई चकित पारिदिइन् ।
विवाहपछि उनले पहिलो फोटोसुट गराएकी छिन् । यो फोटोसुट उनले ‘म्याक्जिम’ का लागि गराएका छन् । यसपटक उनी म्यागजिनको कभर गर्ल बनेकी छिन् । अहिलेसम्म तीन भिन्न भिन्न तस्बिरमा उनको हट र बोल्ड अन्दाज देखिएको छ ।
तीमध्ये एकमा उनी बाथटबमा देखिएकी छिनु भने अर्को तस्बिरमा कालो पहिरन लगाएकी छिन् । यस्तै म्यागजिनको कभर फोटोमा नेहाले वाइनको ग्लास समातेको देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण