पाकिस्तानले बजेटमा कडा नियन्त्रण गर्नु जरुरी छ : आईएमएफ
शुक्रबार, ३० कात्तिक २०८१, १३ : ३४
एजेन्सी । बहुपक्षीय कर्जादाता निकाय अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले आगामी वर्षहरूमा पाकिस्तानले आफ्नो बजेटमा कडा नियन्त्रण गर्नुपर्ने बताएको छ । आईएमएफका अनुसार ‘पाकिस्तानको कुल राजस्वको ६० प्रतिशत ब्याज तिर्न खर्च भइरहेको छ ।’
आईएमएफले पाकिस्तानका लागि प्राविधिक सहयोग प्रतिवेदन सार्वजनिक गरेको छ । यस रिपोर्टका अनुसार पाकिस्तानले सार्वजनिक वित्तीय व्यवस्थापनमा ध्यान दिनु र यसमाथि काम गर्न आवश्यक छ ।
आर्थिक वर्ष २०१७ यता पाकिस्तानको कर्जा भुक्तानी दोब्बर भएको कोषले विश्वास छ । खर्च कटौती गरेपनि पाकिस्तान सरकारले यस मोर्चामा असफलता भोग्नुपरेको सिन कोषको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण