प्रिमियर लिग : म्यान्चेस्टर सिटी ४-० ले पराजित, पेप ग्वार्डिवलालाई झट्का
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा पेप ग्वार्डिवला नेतृत्वको शीर्षस्थ टोली म्यान्चेस्टर सिटीले नराम्ररी हार व्यहोर्नु परेको छ । म्यान्सिटी घरेलु मैदानमै टोटनह्याम हटस्परसँग ४-० गोल अन्तरले पराजित हुन पुगेको हो ।
यो हारलाई लिएर टिम म्यानेजर ग्वार्डिवलाको व्यापक आलोचना भएको छ । यो क्षणलाई उनको सबैभन्दा ठूलो हार भनिएको छ । उनलाई ४-० को झट्का लागेको यो चौथो पटक हो । यसअघि उनले २०१७ मा एभर्टन, च्याम्पियन्स लिगमा बार्सिलोना र २०१४ मा वायर्न म्युनिखसँग यस्तो हारको सामना गर्नु परेको थियो ।
उता, टोटह्यामलाई जिताउन जेम्स माडिसन एक्लैले दुई गोल गर्दा पेड्रो पोरो र ब्रेनन जोनसनले एक–एक गोल गरे । यो हारले म्यान्सिटीले स्पष्ट ३ अंक गुमाएको छ भने शीर्ष स्थानमा रहेको लिभरपुलसँग अंकदुरी निकै बढेको छ । दोस्रो स्थानमा रहेको म्यान्सिटीको १२ लेखबाट २३ अंक भएको छ भने एक खेल कम खेलेको लिभरपुलको २८ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण