बेलायतमा तीन अमेरिकी सैन्य शिविरमाथि रहस्यमय ड्रोन
आइतबार, ०९ मङ्सिर २०८१, १६ : ४०
लन्डन । बेलायतमा रहेको तीनवटा अमेरिकी सैन्य शिविर (यूएसएएफ) माथि पहिचान नखुलेका केही ड्रोन देखापरेको कुरा पुष्टि भएको छ । यो घटना बुधबार देखि शुक्रबारको भएको बताइएको छ ।
आफूहरूले साना मानवरहित ड्रोन देखेको सैन्य शिविरहरूले भनेका छन । यी ड्रोन शत्रुहरूको थियो कि थिएन भन्ने स्पष्ट भई नसकेको यूएसएएफले भनेको छ ।
यस विषयमा यूएसएएफले थप विवरण केही पनि दिएको छैन । बेलायतमा आरएफ लेकनहिथ, आरएएफ माइल्डेनहल र आरएएफ फेल्टवेल आसपार र माथि मानवररहित साना ड्रोन देखेको आफूले पूष्टि गर्न सक्ने यूरोपमा यूएसएएफका एक प्रवक्ताले भनेका छन् । संख्या एकिनका साथ भन्न नसकिएको तर यसको आकार फरक फरक भएको पनि बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण