१८ वर्षकी भइन् शाहरुखकी छोरी, म्यागजिनको कभरमा सुहाना खान
शाहरुख खानकी छोरी सुहाना खान मंगलबार १८ वर्ष पुगेकी छिन् । सुहाना सन् २००० को मे २२ तारिखमा जन्मिएकी हुन् ।
सुहानाकी आमा गौरी खानले आफ्नो इन्स्टाग्राममा सुहानाको ग्ल्यामरस फोटो सेयर गरेकी छिन् । उक्त फोटोमा उनले लेखेकी छिन्, ‘ न्भबचष्लन गउ ायच ब दष्चतजमबथ दबकज।।। त्जबलपक’ । रिपोर्टलाई विश्वास गर्ने हो भने गौरी खान र शाहरुख खानले छोरीको १८ औं जन्मदिन मनाउने तयारी गरिरहेका छन् ।
अभिनयमा रुची राख्ने सुहाना चाँडै नै बलिउडमा प्रवेश गर्दैछिन् । यसबारे उनकी आमा गौरीले केही समय अघि एक कार्यक्रममार्फत गरेकी थिइन् ।
गौरीलाई एक अवार्ड कार्यक्रममा छोरी सुहानाबारे प्रश्न सोध्दा उनले भनेकी थिइन्, ‘सुहाना आजकाल एक म्यागजिनको फोटोसुटको तयारीमा बिजी छिन् ।’
यद्यपी, उनले म्यागजिनको नाम भने सार्वजनिक गरेकी छैनन् । सुहाना जुन म्यागजिनको कभरमा देखिन लागेकी छिन् त्यो अर्को महिला बजारमा उपलब्ध हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण