जर्मनीमा नेपाललाई २ कांस्य
आइतबार, १६ मङ्सिर २०८१, १९ : ०४
काठमाडौँ । चेम्निज ओपन कराँते प्रतियोगितामा नेपाली खेलाडीले २ कांस्य पदक जितेका छन् ।
जर्मनीमा नोभेम्बर ३० तारिखमा भएको प्रतियोगिताको पुरुष यु–१४ उमेर समूहको ४० केजीमुनि रेगन घले र यु–२१ उमेर समूहको ६० केजीमुनि विकास घर्तीले कांस्य जिते ।
सन् २०२१ को चेम्जिन ओपनमा स्वर्ण र कांस्य जितेका सुमन तिमल्सिना टोलीको प्रशिक्षक हुन् । अन्तर्राष्ट्रिय निर्णायक महेश महर्जनले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण