रुकुमको पुथा उत्तरगंगा गाउँपालिकामा मतगणना सुरु
सोमबार, १७ मङ्सिर २०८१, १० : ०६
बुटवल । रुकुम (पूर्वी भाग) को पुथा उत्तरगंगा गाउँमाको उपाध्यक्ष पदका लागि मतगणना सुरु भएको छ।
सहायक अधिकृत ईश्वरीप्रसाद सुवेदीले सोमबार बिहान १० बजेदेखि मतगणना सुरु भएको रातोपाटीलाई बताए ।
१४ वटा वडा रहेका यो गाउँपालिका मतपेटिका ल्याउनका लागि समय लागेकाले बल्ल मतगणना सुरु गरेको उनले बताए । ११ हजार एक सय ८० जना मतदाता रहेको पुथामा ५ हजार ९ सय ३१ मत खसेको थियो ।
उपनिर्वाचनमा नेपाली कांग्रेस बाट केशकुमारी तुलाचन र माओवादीबाट नरपुरा बुढा उम्मेदवार रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण