दिनेशको निर्देशनमा ‘महाभोज’ बन्ने
सोमबार, १७ मङ्सिर २०८१, १५ : ३९
काठमाडौँ । फिल्म ‘महाभोज’ निर्माण हुने भएको छ । दिनेश राउतको निर्देशन रहने फिल्मको माघको पहिलो सातादेखि छायांकन सुरु हुने भएको छ ।
फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, आर्यन सिग्देल, मिरुना मगर, मलिका महत, अञ्जना बराइलीको शीर्ष भूमिका रहनेछ । फिल्ममा विकास सुवेदीको लेखन छ ।
क्लर्क वर्क क्रिएसनले निर्माण गर्ने फिल्म सामाजिक कथावस्तुमा बन्न लागेको हो । पोखरा आसपासमा छायांकन लक्ष्य राखिएको फिल्म आगामी जेठमा प्रदर्शनमा आउनेछ ।
निर्देशक राउत निर्देशित यसअघि यसैवर्ष फिल्म ‘पूजार सार्की’ प्रदर्शनमा आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा १-१ को रोमान्चक बराबरी, स्पेनको अभेध्य रक्षापङ्क्ति तोड्दै बेल्जियमको पुनरागमन
-
स्पेनको 'क्लिन सिट' यात्रामा लाग्यो पूर्णविराम
-
बेल्जियम विरुद्ध स्पेनको सुरुवाती अग्रता, ३०औँ मिनेटमा फाबियन रुइजको गोल
-
हनुमन्ते खोलामा बाढीको बहाव बढ्दोः बिहानसम्म सतर्क रहन मौसम विभागको आग्रह
-
स्पेन र बेल्जियमबिचको बहुप्रतीक्षित क्वार्टरफाइनल खेल सुरु
-
सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण