घरेलु मैदानमा लेस्टर सिटीले जोगायो इज्जत
बुधबार, १९ मङ्सिर २०८१, ०५ : २७
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा लेस्टर सिटीले पुनरागमन गरेको छ । घरेलु मैदानको फाइदा उठाउँदै लेस्टरले वेष्टह्याम युनाइटेडमाथि ३-१ को जित निकाल्दै पुनरागमन गरेको हो ।
लेस्टरलाई विजयी गराउन जेमी भार्डी, बिलाल एल खन्नोस र पाटसन ढाकाले एक-एक गोल गरे । वेष्टह्यामका निकोलस फुलक्रुगले एक गोल फर्काए । जितसँगै लेस्टर सिटीले १४ खेलबाट १३ अंक जोडेको छ । वेष्टह्याम भने १५ अंकसहित एक स्थान (१४)माथि छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण