लण्डन । इंग्लिस फुटबल क्लब लेस्टर सिटीले आर्थिक नियम उल्लंघन गरेको आरोपमा लगाइएको ६ अंकको कटौतीविरुद्ध दिएको पुनरावेदन खारेज भएको छ। इंग्लिस फुटबल लिग (ईएफएल) को वित्तीय नियम तोडेको भन्दै गत...