समाचार
विद्युत् प्राधिकरणमा मन्त्रीको कार्यकक्ष (तस्बिर)
बुधबार, १९ मङ्सिर २०८१, १३ : २२
२
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काका लागि नयाँ कार्यकक्ष निर्माण गरिएको छ ।
_mV8EeqjrmP.jpg)
मन्त्री खड्काका लागि नयाँ कार्यकक्ष निर्माण गरिएसँगै कर्मचारीहरू फूलका बुकेहहरु लिएर उनलाई स्वागतका लागि तम्तयार भएर बसेका थिए। मन्त्री आउनअघि नै कार्यकक्ष पनि सजाइएको थियो ।
मन्त्रीको कार्यकक्षका साथै मिटिङ कक्ष पनि तयार बनाइएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग बढ्दो तनावका बिच मन्त्री खड्काले नयाँ कार्यकक्ष निर्माण गर्न लगाएका हुन् ।
_eizHh2eOqR.jpg)
_awAC3Agp5z.jpg)
_MlKZzBp88A.jpg)
_4Q3W0yuCUM.jpg)
_CIUw5SOAye.jpg)
_kvLt8TPQyC.jpg)
_nV0VAYViOJ.jpg)
_btHDThocjx.jpg)
_hzJrfkpLQU.jpg)
_4rU10nJ50l.jpg)
_41Fh0TMhZP.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण