घरेलु मैदानमै हार्यो बार्सिलोना
सोमबार, ०१ पुस २०८१, ०५ : ४७
काठमाडौं । स्पेनिश ला लिगामा बार्सिलोना घरेलु मैदान मै हारेको छ । आइतबार राती भएको खेलमा बार्सिलोनालाई लेगानेसले १-० ले हराएको हो । बार्सालाई हराउन खेलको चौथो मिनेट मै सर्जियो गोन्जालेजले गरेको गोल नै निर्णायक बन्यो ।
यो हारले बार्सिलोनालाई जहाँको त्यहिँ अड्काएको छ । गोल अन्तरका आधारमा बार्सिलोना शीर्षस्थानमा भए पनि दोस्रो स्थानको एटलेटिको मड्रिडले अंक बराबरी गरेको छ भने तेस्रो स्थानको रियाल मड्रिडसँगको अंक दुरी समेन जम्मा १ अंकले फरक छ ।
ला लिगाको सिजन बार्सिलोनाको यो चौथो हार हो । १८ खेलमा १२ जित्दा २ खेल बराबरी गरेको बार्सिलोना लय गुमाउँदै गएको छ । लेगानेसले भने रेलिगेशन जोनमा पर्नबाट आफुलाई जोगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण