राइनोजमाथि याक्स भारी, तस्बिरहरू
काठमाडौँ । सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो ‘क्वालिफायर’ मा प्रवेश गरेको छ । बुधबार भएको ‘एलिमिनेटर’ खेलमा कर्णाली याक्सले कुशल मल्लको कप्तानीमा रहेको चितवन राइनोजलाई २१ रनले हरायो ।
_yuVWvDrogQ.jpg)
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ७५ रन बनाएको थियो । जवाफमा चितवन राइनोजले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय एक सय ५४ रनमात्र बनाउन सक्यो ।
_XbtaHnDFlV.jpg)
यो खेल दुवै टोलीका लागि निकै महत्त्वपूर्ण थियो । यो खेलमा पराजित भएको टोली चितवन राइनोज उपाधि होडबाट पनि बाहिरिएको छ । अब कर्णाली याक्सले भने पहिलो ‘क्वालिफायर’ खेलमा पराजित हुने टोलीसँग फाइनल प्रवेशका लागि दोस्रो ‘क्वालिफायर’ खेलमा भिडन्त गर्नेछ ।
_nziXwjyMS0.jpg)
_8MCttGgfVm.jpg)
_hdySo7n23A.jpg)
_phk4jtmkyv.jpg)
_mnjnFUByJl.jpg)
_6u44aRFyPl.jpg)
_vcFNrLAS2B.jpg)
_ji61L5gcfI.jpg)
_J62XKwCFKj.jpg)
_BFDXoxGRQE.jpg)
_SxEqspykjr.jpg)
_4uQLJgOo6V.jpg)
_gc2D1zGiRO.jpg)
_73qSYq0tuK.jpg)
_zHoTxu8CeL.jpg)
_YFSB1IXMdm.jpg)
_5Oyw9dQceT.jpg)
_c719PTmiuz.jpg)
_dJvS79SEzy.jpg)
_ry1bel4Cqy.jpg)
_jkrODPMD8I.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण