ला लिगाका दुबै खेल टुंगिए बराबरीमा
बिहीबार, ०४ पुस २०८१, ०४ : ३५
काठमाडौं । स्पेनिश ला लिगा अन्तर्गत भएका दुबै खेल बराबरीको नतिजामा टुंगिएका छन् । बुधबार राती इस्पानियोल र भ्यालेन्सिया तथा भियारियाल र रायो भायकानोबीचका दुबै खेल १-१ को बराबरी नजितामा टुंगिएका हुन् ।
इस्पानियोललाई भ्यालेन्सियाले घरेलु मैदानमा १-१ को बराबरीमा रोकेर अंक खोस्यो । यस्तै राय भायकानोले भिया रियालको घरेलु मैदानमा बराबरी गरेर एक अंक बटुल्यो ।
यसपछि पनि भ्यालेन्सियाले अझै अन्यको तुलनामा एक खेल कम खेलेको छ । अंक तालिकामा भिया रियाल पाँचौ स्थानमा रहँदा राय भायकानो १२ औं स्थानमा छ भने स्पानियोल र भ्यालेन्सिया रेलिगेशन जोनमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण