लिभरपुलले जोगायो शीर्ष क्लबहरुको इज्जत, अग्रता थप बलियो
शुक्रबार, १२ पुस २०८१, ०४ : ४६
काठमाडौं । प्रिमियर लिगमा लिभरपुलले शीर्षस्थ क्लबहरुको इज्जत जोगाएको छ । बिहीबार राती भएका खेलमा शीर्षस्थ अन्य टेलीहरु हार्दा लिभरपुल फराकिलो अन्तरले जितेको हो ।
घरेलु मैदानमा भएको खेलमा लिभरपुलले लेस्टर सिटीलाई ३-१ गोल अन्तरले हरायो । लिभरपुललाई जिताउन कोडी गाकपो, कर्टिस जोन्स र मोहम्मद सालाहले एक-एक गोल गरे । लिभरपुलका लागि भने जोर्डन आयुले एक गोल गरे ।
यो सँगै लिभरपुलको अग्रता थप बलियो भएको छ । १७ खेलबाट लिभरपुलको ४२ अंक भएको छ भने १८ खेल खेलिसकेको चेल्सीको ३५ अंक छ । लिभरपुलले चेल्सीसँग ७ अंकको दुरी कायम गरेको छ । बिहीबार राती भएको खेलमा चेल्सी भने पराजित हुन पुगेको छ । उसलाई फुलहमले २-१ गोल अन्तरले हराएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण