टंक र शान्तिश्रीको 'मन मायाँ'मा आश्माको हट नृत्य
बुधबार, १७ पुस २०८१, १० : २४
काठमाडौँ । गायक टंक तिमिल्सिनाको नयाँ गीत ‘मन मायाँ’ युट्युब ट्रेन्डिङको नम्बर ६ मा आउन सफल भएको छ । गीतमा तिमिल्सिनाललाई गायिका शान्तिश्री परियारले स्वरमा साथ दिएकी छन् । पुस्कर खत्रीले म्यूजिक एरेन्ज रहेको गीतको शब्द तथा संगीत गायक तिमिल्सिनाकै रहेको छ ।
गीतको भिडियोमा गायक तिमिल्सिनासँगै मोडल आस्मा विश्वकर्मा, दीपक ढकाल र हेमराज अधिकारी (खण्टे खलास)को नृत्य तथा अभिनय छ । विक्रम चौहानको कोरियोग्राफी तथा निर्देशन रहेको गीतमा सुनिता लाम्गाडको आकर्षक र्याप रहेको छ । पछिल्लो समय युवाले एकदमै रुचाएकी मोडल आस्मा विश्वकर्माले गीतमा हट अवतारमा नृत्य गरेकी छन् ।
गायक तिमिल्सिनाका यसअघि मेरी चम्मा, मुगु रारा तालैमा लगायतका गीतकाले पनि चर्चा पाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने, बालेन निर्देशनपछि भारत लैजाने तयारी
-
गणेश नेपालीलाई थप उपचारका लागि दिल्ली लैजानेबारे छलफल
-
काठमाडौँको मुलपानीमा माइक्रोले स्कुटरलाई ठक्कर दिँदा दुई जना घाइते
-
गणेश नेपालीको अवस्थाबारे जानकारी लिन गृहमन्त्री गुरुङ वीर अस्पतालमा
-
मुस्ताङको स्याङ र मार्फा खोलामा नदी उकास घटाइँदै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण