रियाल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा, उपाधि भिडन्त बार्सिलोनासँग
शुक्रबार, २६ पुस २०८१, ०३ : ३२
काठमाडौं । रियाल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा पुगेको छ । बिहीबार राती भएको दोस्रो सेमिफाइनलमा मलोर्कालाई ३-० गोल अन्तरले हराउँदै रियाल फाइनलमा पुगेको हो ।
रियाललाई विजयी गराउन बेलिंघन र रोड्रिगोले एक-एक गोल गर्दा एक गोल भने एक गोल आत्मघाती उपहार आएको हो । निर्धारित समयपछिको तेस्रो मिनेटमा मलोर्काका मार्टिन भाल्जेन्टले आत्मघाती गोल गरेका हुन् ।
यसअघि बुधबार भएको पहिलो सेमिफाइनलमा एथ्लेटिक क्लबलाई २-० ले हराउँदै बार्सिलोनाले फाइनल यात्रा तय गरेको थियो । अब, आइतबार यी दुई हस्तीबीच फाइनल भिडन्त हुने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण