संजूको पोष्टरमा परेश रावललाई चिन्न मुश्किल
सोमबार, १४ जेठ २०७५, ११ : ३३
संजय दत्तको बायोपिक ‘संजू’ को नयाँ पोष्टर सार्वजनिक गरिएको छ । बुवा छोराबीचको सम्बन्ध दर्साउने यो पोस्टर निकै भावुक गराइदिने किसिमको छ । संजय दत्तको भूमिका निभाएका रणबीर कपुर र उनका बुवा सुनिल दत्तको भूमिकामा परेश रावलको तस्बिर पोष्टरमा देख्न सकिन्छ ।
फिल्मका निर्देशक राजकुमार हिरानीले पोष्टर सेयर गर्दै लेखेका छन्, ‘संजु पिता–पुत्रको कहानी हो । आज पितालाई भेट्नुहोस्... परेश रावल । उनीसँग काम गर्दा मजा आयो ।’
विशेष कुरा के छ भने फिल्मको पोष्टरलाई झुट्ट हेर्दा रणबीर कपुरलाई पहिचान गर्न सकिए पनि परेश रावललाई भने चिन्न मुश्किल छ ।
#sanju is a father-son story. Meet the father today - Paresh Rawal. Had fun working with him. #RanbirKapoor @VVCFilms @foxstarhindi @SirPareshRawal pic.twitter.com/GXWYaNBvm3
— Rajkumar Hirani (@RajkumarHirani) May 26, 2018
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण