सडक
सामाखुसी–बसुन्धारा क्षेत्रको सर्भिस लेन कालोपत्र, तस्बिरहरु
शुक्रबार, ११ माघ २०८१, १५ : ००
काठमाडौँ । चक्रपथको विस्तार आयोजनाअन्तर्गत सामाखुसी–बसुन्धारा क्षेत्रको सर्भिस लेन कालोपत्र गर्न थालिएको छ । सडक विभागले शुक्रबारदेखि सर्भिस लेन कालोपत्र गर्न सुरु गरेको हो ।
चीन सरकारको अनुदान सहयोगमा बनाउने भनिएको चक्रपथको विस्तारअन्तर्गत नेपाल सरकारको भागमा परेको सर्भिस लेन कालोपत्र गर्न सुरु गरिएको छ ।












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण